भूकम्पबाट क्षति भएका ६२ प्रतिशत घर सम्पन्न, २४ प्रतिशत बन्दै

काठमाडौं। भूकम्पबाट क्षति भएकामध्ये ६२ प्रतिशत निजी आवासको पुनर्निर्माण सम्पन्न भएको छ भने २४ प्रतिशत घर बन्दैछन् । संघीय संसद्को विकास तथा प्रविधि समितिको बैठकमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले ४ लाख ७९ हजार ५ सय ४५ घरको पुनर्निर्माण सम्पन्न भएको र १ लाख ८९ हजार १ सय ४१ घर पुनर्निर्माणका क्रममा … Continue reading भूकम्पबाट क्षति भएका ६२ प्रतिशत घर सम्पन्न, २४ प्रतिशत बन्दै